सान्चोको ह्याट्रिक

म्युनिख ।  बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा रेलिगेसन जोनमा रहेको पाडेरवर्नमाथि ६–१ को सानदार जित निकालेको छ ।  इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक गरेका थिए । जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्नसँगको अंक दूरी ७ मा छोट्याउँदै उपाधिको झिनो आशा देखाएको छ । डर्टमुन्डको २९ खेलबाट ६० अंक पुगेको छ । बायर्नको ६७ अंक छ । … Continue reading सान्चोको ह्याट्रिक